Friday, January 12, 2018

७ मुक्तक :बिबेकशील त अवश्य बन्नुपर्छ प्रिय

दुनियाले बजाउने बाजा नबन्नु बुढेसकाल लाग्नेबेला ताजा नबन्नु बिबेकशील त अवश्य बन्नुपर्छ प्रिय तर सबले मेरी भन्ने साजा नबन्नु !!!

No comments:

Post a Comment

Sangeet Lamichhane: मुक्तक

Sangeet Lamichhane: मुक्तक :  एकले अर्काको पोल खोल्न सक्छ एकदिन   विद्रोहको आवाज बोल्न सक्छ एकदिन   छिमेकीको घरमा आगो लगाई ढुक्क नबन   त्यहि...