Friday, October 11, 2019

मुक्तक

चरित्रका कैफियत बुझ्न पाइन्छ
अलिअलि नियत बुझ्न पाइन्छ
दुइचारपटक बसि चीया खाइदिनोस
उसको असलि हैसियत बुझ्न पाइन्छ ।।

मुक्तक

 एकले अर्काको पोल खोल्न सक्छ एकदिन  विद्रोहको आवाज बोल्न सक्छ एकदिन  छिमेकीको घरमा आगो लगाई ढुक्क नबन  त्यहि झिल्कोले तिम्रो घर पोल्न सक्छ ए...