अचम्मित छन् विद्रोहका राँकाहरु पनि
पछुता'छन् सहिद ती काकाहरु पनि
.......................................................
बनाउनेले बाताबरण यस्तो बनाइदिए
नेता भए गुण्डा अनि डाँकाहरु पनि
.................................................
मौलाएको भ्रस्टाचार र फोहोर देखेर
भित्रभित्रै रमा'का छन् माखाहरु पनि !!