Tuesday, September 17, 2019

मुक्तक

सकेजति देशलाइ लुट्न पाइन्छ
बिभिन्न बहानामा धुत्न पाइन्छ
अलि विरोध गर्नेलाइ राजाबादि भन्देउ
कानमा तेल हालेर सुत्न पाइन्छ।।।
२०७६.५.३१

मुक्तक

 एकले अर्काको पोल खोल्न सक्छ एकदिन  विद्रोहको आवाज बोल्न सक्छ एकदिन  छिमेकीको घरमा आगो लगाई ढुक्क नबन  त्यहि झिल्कोले तिम्रो घर पोल्न सक्छ ए...