Friday, January 11, 2019

मुक्तक

बुढेसकाल लाग्ने बेला ताजा नबन्नु
दुनियाले  बजाउने  बाजा नबन्नु
प्रिया तिमी बिबेकशील त अवश्य बन्नु
तर सबले  मेरी  भन्ने साझा नबन्नु !!

मुक्तक

 एकले अर्काको पोल खोल्न सक्छ एकदिन  विद्रोहको आवाज बोल्न सक्छ एकदिन  छिमेकीको घरमा आगो लगाई ढुक्क नबन  त्यहि झिल्कोले तिम्रो घर पोल्न सक्छ ए...