Monday, November 18, 2019

मुक्तक

कुनै सपना पुरा नभए जस्तो
कुनै सपना अधुरा नभए जस्तो
तिम्रो अनुपस्थितिले यस्तो बनायो
सबै भएर मुख्य कुरा नभए जस्तो !!

मुक्तक

 एकले अर्काको पोल खोल्न सक्छ एकदिन  विद्रोहको आवाज बोल्न सक्छ एकदिन  छिमेकीको घरमा आगो लगाई ढुक्क नबन  त्यहि झिल्कोले तिम्रो घर पोल्न सक्छ ए...