टिकट सिकट काटेर हल भित्र प्रवेश गरिसकेपछि सन्दिप र उसको ममी हल छिर्नुभएछ अनि बाबा चाहिं
कुरकुरे र पपकर्न किन्न जानुभएछ ! केहि छिनपछी फ्लिम सुरु भयो ! सन्दीपले एकटक ले फ्लिम हेर्यो ,आँखा झिम्क्याउने फुर्सदसमेत पाएन ! फ्लिम सकीइ सकेपछी बुवाममिले उसलाई कस्तो लाग्यो भनेर सोधेपछि
उसको जवाफ यस्तो आयो :
"तपाइँ कुन जमाना मा हुनुहुन्छ ?, मैले यो फ्लिम चार बर्ष अघि नै हेरिसकेको थिएँ !"
#tait_minigoogle
हाहाहाहाहहा ��������
ReplyDeleteमिनी गुगोल दाजु।।
ReplyDeleteEhh ani khai ta kina minigoogle vaniyo??
ReplyDeleteBecause he watched that movie before he born .
Deletemini google baba ko jay hos !!
ReplyDeletehehe
DeleteMini google daii
ReplyDeletesaiho saiho........
ReplyDeletehahaha....
ReplyDelete