Wednesday, August 15, 2018

farewell

https://drive.google.com/drive/folders/1awQztscSdQY1DqDrrlLkVYwhFnMxrwZT

Friday, August 10, 2018

मिनिगुगल

सन्दीप करिव दुइ बर्षको भएको हुँदो हो ! एकपटक सन्दीपको बुवाले सन्दीपलाई फ्लिम हेर्न लग्नुभएछ !
टिकट सिकट काटेर हल भित्र प्रवेश गरिसकेपछि सन्दिप र उसको ममी हल     छिर्नुभएछ अनि बाबा    चाहिं
कुरकुरे र पपकर्न  किन्न जानुभएछ ! केहि    छिनपछी फ्लिम सुरु भयो ! सन्दीपले एकटक ले  फ्लिम हेर्यो ,आँखा झिम्क्याउने फुर्सदसमेत पाएन ! फ्लिम सकीइ सकेपछी बुवाममिले उसलाई कस्तो    लाग्यो भनेर सोधेपछि
 उसको जवाफ यस्तो आयो :
"तपाइँ कुन जमाना मा हुनुहुन्छ ?, मैले यो फ्लिम  चार बर्ष अघि  नै हेरिसकेको थिएँ !"
#tait_minigoogle

 

मुक्तक

 एकले अर्काको पोल खोल्न सक्छ एकदिन  विद्रोहको आवाज बोल्न सक्छ एकदिन  छिमेकीको घरमा आगो लगाई ढुक्क नबन  त्यहि झिल्कोले तिम्रो घर पोल्न सक्छ ए...