Sunday, December 24, 2017

muktak:ऊ प्रेमिका थिइ वा थिइन

नहुने मायाँको जाल पाइयो
बेकारमा अनेकौं गाल पाइयो
ऊ प्रेमिका थिइ वा थिइन
बिछोड पछी चाल पाइयो !! 

No comments:

Post a Comment

Sangeet Lamichhane: मुक्तक

Sangeet Lamichhane: मुक्तक :  एकले अर्काको पोल खोल्न सक्छ एकदिन   विद्रोहको आवाज बोल्न सक्छ एकदिन   छिमेकीको घरमा आगो लगाई ढुक्क नबन   त्यहि...