मौसमी माया लाएर के भो
ती झुटा कसम
खाएर के भो ?
…………………………………………..
जिन्दगीको सफरमा कुरें कुर्नसम्म
समय सकिएपछी आएर केभो ?
……………………………………………….
जिउँदोमा मुखमा माड नपरेको बाउ
मरेपछि पिण्ड पाएर के भो ?
……………………………………………..
न् दुध तताइएला न मोही बनाइएला
छिमेकीको कुकुर ब्याहेर के भो ?
Subscribe to:
Post Comments (Atom)
Sangeet Lamichhane: मुक्तक
Sangeet Lamichhane: मुक्तक : एकले अर्काको पोल खोल्न सक्छ एकदिन विद्रोहको आवाज बोल्न सक्छ एकदिन छिमेकीको घरमा आगो लगाई ढुक्क नबन त्यहि...
-
एकले अर्काको पोल खोल्न सक्छ एकदिन विद्रोहको आवाज बोल्न सक्छ एकदिन छिमेकीको घरमा आगो लगाई ढुक्क नबन त्यहि झिल्कोले तिम्रो घर पोल्न सक्छ ए...
-
सन्दीप करिव दुइ बर्षको भएको हुँदो हो ! एकपटक सन्दीपको बुवाले सन्दीपलाई फ्लिम हेर्न लग्नुभएछ ! टिकट सिकट काटेर हल भित्र प्रवेश गरिसकेपछि सन्...
-
बुढेसकाल लाग्ने बेला ताजा नबन्नु दुनियाले बजाउने बाजा नबन्नु प्रिया तिमी बिबेकशील त अवश्य बन्नु तर सबले मेरी भन्ने साझा नबन्नु !!
No comments:
Post a Comment