Sunday, December 24, 2017

muktak :भिखारी बन्न सक्छ

जिन्दगीमा कहिले नानाथरी बन्न  सक्छ
सदियौंको सम्बन्ध वारीपारी बन्न सक्छ
भयो धन छ शक्ति छ भनेर घमण्ड नगर

कुनै दिन सम्राट पनि भिखारी बन्न सक्छ !!

No comments:

Post a Comment

Sangeet Lamichhane: मुक्तक

Sangeet Lamichhane: मुक्तक :  एकले अर्काको पोल खोल्न सक्छ एकदिन   विद्रोहको आवाज बोल्न सक्छ एकदिन   छिमेकीको घरमा आगो लगाई ढुक्क नबन   त्यहि...