Saturday, December 23, 2017

मुक्तक:स्थीर सरकार

व्यक्तिवादी सपना साकार, मजै हुनेरैछ
जनता ढाँटने अनेक प्रकार
, मजै हुनेरैछ
मजा गर्न केके गर्छन
, यी नेताहरु पनि
बाँडीचुँडी  स्थीर  सरकार
, मजै हुनेरैछ !!


No comments:

Post a Comment

Sangeet Lamichhane: मुक्तक

Sangeet Lamichhane: मुक्तक :  एकले अर्काको पोल खोल्न सक्छ एकदिन   विद्रोहको आवाज बोल्न सक्छ एकदिन   छिमेकीको घरमा आगो लगाई ढुक्क नबन   त्यहि...