बुझियो शब्दैशब्दको जालो पनि
भोगियो श्वार्थीहरुको अंगालो पनि
नाना माना र छानाको आशै आशमा
बुझाइयो कागजपत्रको सँगालो पनि
लास त आखिर दाजुभाइले बोक्नुपर्ने थियो
तर अँह पाइएन यहाँ खेतालो पनि
बकेट र ब्यागेज ले आजकल यस्तो बनाइदियो
बन्दैनन अब गाउँमा डोको पनि डालो पनि
अरे मान्छेहरु झणडामा किन खर्च गर्छन
पाइएन शरीर ढाक्न एउटा टालो पनि
Subscribe to:
Post Comments (Atom)
Sangeet Lamichhane: मुक्तक
Sangeet Lamichhane: मुक्तक : एकले अर्काको पोल खोल्न सक्छ एकदिन विद्रोहको आवाज बोल्न सक्छ एकदिन छिमेकीको घरमा आगो लगाई ढुक्क नबन त्यहि...
-
एकले अर्काको पोल खोल्न सक्छ एकदिन विद्रोहको आवाज बोल्न सक्छ एकदिन छिमेकीको घरमा आगो लगाई ढुक्क नबन त्यहि झिल्कोले तिम्रो घर पोल्न सक्छ ए...
-
Sangeet Lamichhane: मुक्तक : एकले अर्काको पोल खोल्न सक्छ एकदिन विद्रोहको आवाज बोल्न सक्छ एकदिन छिमेकीको घरमा आगो लगाई ढुक्क नबन त्यहि...
-
सन्दीप करिव दुइ बर्षको भएको हुँदो हो ! एकपटक सन्दीपको बुवाले सन्दीपलाई फ्लिम हेर्न लग्नुभएछ ! टिकट सिकट काटेर हल भित्र प्रवेश गरिसकेपछि सन्...
No comments:
Post a Comment