Friday, May 18, 2018

मुक्तक २८ मिल्ला र प्रिया ?

छुट्टाछुट्टै कहानी मिल्ला र प्रिया
फरकफरक आनीबानी मिल्ला र प्रिया
वर्गीय अन्तर बढ्दै गएपछि
हुदाँखानी हुनेखानी मिल्ला र प्रिया  ?

No comments:

Post a Comment

Sangeet Lamichhane: मुक्तक

Sangeet Lamichhane: मुक्तक :  एकले अर्काको पोल खोल्न सक्छ एकदिन   विद्रोहको आवाज बोल्न सक्छ एकदिन   छिमेकीको घरमा आगो लगाई ढुक्क नबन   त्यहि...