Sunday, January 7, 2018

५ मुक्तक : आफु राधा

मैले जेजे भन्छु सबै माने पो त मायाँ हुन्छ
हरेक पल तिमीतिरै ताने पो त मायाँ हुन्छ 
जोडी ढुकुर बन्नलाई यत्ति कुरा बुझ
आफु राधा मलाइ कृष्ण ठाने पो त 
मायाँ हुन्छ  !!

No comments:

Post a Comment

Sangeet Lamichhane: मुक्तक

Sangeet Lamichhane: मुक्तक :  एकले अर्काको पोल खोल्न सक्छ एकदिन   विद्रोहको आवाज बोल्न सक्छ एकदिन   छिमेकीको घरमा आगो लगाई ढुक्क नबन   त्यहि...