Sunday, January 7, 2018

३ मुक्तक:मृगनयनी तिम्रा आँखा

जता तिमि उतै धाउन बाध्य बनायौ
तिमीलाई मन पराउन बाध्य बनायौ
मृगनयनी तिम्रा आँखा हेरीरहुँ जस्तो
त्यतै  हेरी टोलाउन बाध्य बनायौ !!

No comments:

Post a Comment

Sangeet Lamichhane: मुक्तक

Sangeet Lamichhane: मुक्तक :  एकले अर्काको पोल खोल्न सक्छ एकदिन   विद्रोहको आवाज बोल्न सक्छ एकदिन   छिमेकीको घरमा आगो लगाई ढुक्क नबन   त्यहि...