Thursday, December 28, 2017

2मुक्तक :छुट्टाछुट्टै पाटो रहेछ

मिलन बिछोड छुट्टाछुट्टै पाटो रहेछ
दु:खद कुरा दुई मनको फाटो रहेछ
खुट्टा भए जुत्ता कति कति भन्नेकुरा
आखिर चित्त बुझाउने बाटो रहेछ ।।

No comments:

Post a Comment

Sangeet Lamichhane: मुक्तक

Sangeet Lamichhane: मुक्तक :  एकले अर्काको पोल खोल्न सक्छ एकदिन   विद्रोहको आवाज बोल्न सक्छ एकदिन   छिमेकीको घरमा आगो लगाई ढुक्क नबन   त्यहि...