Tuesday, August 17, 2021

मुक्तक

 एकले अर्काको पोल खोल्न सक्छ एकदिन 
विद्रोहको आवाज बोल्न सक्छ एकदिन 
छिमेकीको घरमा आगो लगाई ढुक्क नबन 
त्यहि झिल्कोले तिम्रो घर पोल्न सक्छ एकदिन !!!

Sangeet Lamichhane: मुक्तक

Sangeet Lamichhane: मुक्तक :  एकले अर्काको पोल खोल्न सक्छ एकदिन   विद्रोहको आवाज बोल्न सक्छ एकदिन   छिमेकीको घरमा आगो लगाई ढुक्क नबन   त्यहि...