षड्यन्त्रले रचिएको काल देखेर
यो देशमा भैरहेको बेहाल देखेर
उता मदन काका केके सोच्दै होलान्
यता मुना काकीको हाल देखेर !!
Sangeet Lamichhane: मुक्तक : एकले अर्काको पोल खोल्न सक्छ एकदिन विद्रोहको आवाज बोल्न सक्छ एकदिन छिमेकीको घरमा आगो लगाई ढुक्क नबन त्यहि...